नियम
हाजिरी र इजलासको समय
(१) न्यायाधीश लगायत सबै कर्मचारीले अदालतमा आएको र गएको समय जनाई हाजिर गर्नु पर्नेछ।

(२) अदालत खुलेको एक घण्टापछिदेखि बन्द नभएसम्म बीचमा एक घण्टाको विश्वामको

लागि उठ्ने बाहेक साधारणतः अन्य समयमा इजलास चालू रहनेछ ।